जसपा नेपालको समर्थन फिर्तापछि प्रधानमन्त्री विश्वासको मत लिन वाध्य

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएसँगै आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता मनीष सुमनले जानकारी दिए । जसपाले समर्थन फिर्ता लिएसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० दिनभित्र सदन समक्ष विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर