कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन

काठमाडौं ।  कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । केसीको हृदयघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनी बेल्जियममा बसोबास गर्दै आएका थिए । दिवंगत केसीको अन्त्येष्टि आज सोमबार बेल्जियममै गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर