आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ। यस्तै, युरो १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा छ भने अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३५ रुपैयाँ ४२ र बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर