गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरे : थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्रीले रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकको सुरुमा थापाले संसदीय छानविन समिति गठन नभएसम्म सदन कामकारवाही अघि बढन नसक्ने र त्यसको जिम्मेवारी नेपाली कांग्रेसले नलिने स्पष्ट पारेका थिए । छानविन समिति बनाउँदैमा राजीनामा दिन नपर्ने भन्दै त्यसबाट नडराउन गृहमन्त्रीलाई थापाको आग्रह थियो । थापाको अभिमतपछि कांग्रेसका सांसदहरूले बैठकमाअवरोध गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर