कोशी प्रदेश सत्ता विवादमा अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरिरहन नपर्ने भन्दै उक्त मुद्दा संवैधानिक विषय अन्तर्निहित भएकाले विभिन्न पाँच प्रश्नहरु निरूपण गर्नुपर्ने उल्लेख गरेको छ । मुद्दालाई पूर्ण इजलासमा पठाएको छ । मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सुनुवाइका लागि ९ गतेको पेशी तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर