स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गए राति दरबार मार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँँसहित दुईजनालाई पक्राउ गरेको छ।
घटनामा सम्बन्धमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर