शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर प्रकाशन गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा छ। युरो १ को खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६८ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा तोकिएको छ। कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ २३ पैसा र बिक्री दर ४३५ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर