आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। युरो १ को खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा छ । यस्तै, लायती पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ४३५ रुपैयाँ ०३ पैसा छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर