करिब ७ हजार मतले एमालेका उम्मेदवार अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

हालसम्म प्राप्त मत परिणामअनुसार कूल ३५ हजार ६ सय ११ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १६ हजार ६ सय १९ मत प्राप्त गरेका छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ८ सय २५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले दुई हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर