उपनिर्वाचनको मतगणना आज सुरु गरिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को उपनिर्वाचनको मतगणना आज सुरु गरिँदै छ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलामको गौतमबुद्ध सभागृह हुनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर