कप्तान रोहितको अर्धशतक पूरा

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् । कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले दुई छक्का र सात चौका प्रहार गरे । अहिले पौडेलले ३६ बलमा ६६ रन जोडेका छन् । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपाललाई वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा २०५ रनको चुनौती दिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर