शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ। युरो १ को खरिख दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा छ। यस्तै बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ४५ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९० पैसा र बिक्री दर ८७ रुपैयाँ २९ पैसा छ भने कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ २२ पैसा र बिक्री दर ४३४ रुपैयाँ १७ पैसा तोकिएको छ। बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर