म्यानचेस्टर युनाइटेड एफएकपको फाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेडले आइतबार भएको खेलमा कभेन्ट्री सिटीलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको छ । योसँगै म्यानयु एफएकपको फाइनलमा प्रवेश गरेको छ । वेम्ब्लीमा भएको सेमिफाइनलमा युनाइटेडले निर्धारित समयमा ३–० को अग्रता लिएर पनि कभेन्ट्रीले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । पेनाल्टी सुट आउटमा युनाइटेडका लागि रसमम होजल्यान्डले निर्णायक गोल गरे । फाइनलमा युनाइटेडले म्यानचेस्टर सिटीसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर