सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। काठमाडौं । आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा छ। बेलायती पाउन्ड १ को खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९१ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ४३४ रुपैयाँ ६१ पैसा र त्यसैगरी आजको लागि बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर