आगो निभाउन गएको दमकल पल्टिँदा ६ जना घाइते

काठमाडौं ।  काठमाडौंको चोभारस्थित जङ्गलमा आगो निभाउनका लागि गएको दमकल पटिँदा तीजना घाइते भएका छन् । दमकल दुर्घटना हुँदा ६ जना घाइते भएकाो प्रहरीले जनाएको छ । प्रहरीका अुनसार चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो १ बजेतिर आगो लागेको थियो।

आगो निभाउन दमकल काठमाडौं महानगरपालिकाबाट गएको थियो। दमकलमा ७ जना सवार रहेकोमा ६ जना घाइते भएका हुन्। सशस्त्र प्रहरी बलको कार्यालयको गेटनजिकै भएको उक्त आगलागी निभाउन जाँदा दमकल पल्टिएको थियो र घाइतेहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर