शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। यस्तै युरो १ को खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा छ। पाउन्ड १ को खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४२ पैसा र बिक्री दर ८५ रुपैयाँ ८० निर्धारण भएको छ। कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ २२ पैसा र बिक्री दर ४३४ रुपैयाँ १७ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ४० पैसा र बिक्री दर ३५४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर