जापानको शिकोकु टापुमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  जापानको शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ । हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको समाचारमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर