गौशाला-२६ को जन्म दर्ताको प्रमाणपत्रको सक्कल प्रति मगाउन आदेश

काठमाडौं ।  सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला-२६ ले जन्म दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ। न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले सोमवार उक्त आदेश गरेको हो । उक्त  प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको छ ।

‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवं जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ आदेशमा उल्लेख छ।

null

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर