नववर्ष २०८१ को सुखद उपलक्ष्यमा मंगलमय शुभकामना

काठमाडौं । नववर्ष २०८१ को सुखद उपलक्ष्यमा हाम्रा समस्त दर्शक, पाठक, ग्राहक एवं शुभचिन्तकहरूमा मंगलमय शुभकामना । नयाँ वर्ष यहाँहरूको सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिका लागि संवाहक बन्न सकुन् यही हाम्रो उत्कट चाहना हो । सबैको भलो होस्,सबैको जय होस् ।
-रफतन्युजडटकम, परिवार ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर