कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

काठमाडौं ।  काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केटको जेनेरेटर पड्किएर भएको आगलागी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर कालीमाटीले जनाएको छ। आगलागी हुनेबित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटरबाहेक अन्य कुनै पनि क्षति नभएको प्रहरीवृत्तले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर