सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एकसयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर