अध्यक्ष रञ्जिताको एक्सन, मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिँदै उनले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन भनेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर