रमेश खरेलको स्पष्टीकरणको सट्टा राजीनामा

काठमाडौं ।  पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो। खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाइदिएका हुन्। खरेल रास्वपाको कुनै जिम्मेवार पदमा थिएनन्।  तर पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा उठेर उनी पराजित भएका थिए। त्यसपछि उनी रास्वपामा सक्रिय थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर