मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशस्थित उज्जैन महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा कम्तीमा १३ जलेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार होलीका अवसरमा भष्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो। उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरूलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो। यस घटनामा १३ जना घाइते भएका छन्।” घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर