होलीको त्यो रमाइलो क्षण

काठमाडौं । आज पहाडी जिल्लामा होली पर्वको उल्लासमय वातावरणमा मनाएका छन् । परम्परागत रुपमा मनाइने होली पर्वका अवसरमा नेपाल घसम्न आएका विदेशी पर्यटकहरुले पनि भरपूर आनन्द उठाए । विशेषगरी, काठमाडौं वसन्तपुर, ठमेल तथा पोखरामा पर्यटकहरु होलीको सप्त रंगसँगै खुब मज्जा लिइरहेका देखिन्थे । काठमाडौं उपत्यकामा आज घामले लुकामारी खेलिरहेको थियो । यो घामको लुकामारीले गर्दा होली मनाउन निस्केकालाई न गर्मी न जाडोको अनुभव हुँदा छुट्टै मज्जा थियो । होलीका त्यो रमाइलो क्षणको केही तस्बिर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर