सर्वसाधारणसरह पूर्वराजा ज्ञानेन्द्रको राहदानी नवीकृत

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । उनले पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेर शुक्रबार राहदानी नवीकरण गरेका हुन् । पूर्वराजा शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए । राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर