शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। भारतीय एक सय रुपैयाँको बिक्रीदर एक सय साठी रुैपैयाँ छ भने अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। युरो १ को खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा, बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२ पैसा र बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर