बीआरआई सम्झौता नेपालको हितमा नभएको लोसपाको ठहर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चीनको बीआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा यही चैत ५ र ७ गते महोत्तरीको बर्दीवासमा बसेको पार्टीको केन्द्रीय समितिले उक्त निणर्य गरेको पार्टीद्वारा आज बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले नेपाल–भारत सीमा व्यवस्थित गर्ने नाममा जनतालाई दुःख दिने काम अविलम्ब रोक्न माग गरेको छ । साथै बैठकले भारतसँग नेपालले १० हजार मेगावाट बिजुली व्यापार गर्ने सम्झौता नेपालको हितमा भएकाले त्यसको स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूर्ण रूप यस्तो छ:-

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर