इन्डानेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित

काठमाडौं । इन्डानेसियाको राष्ट्रपतीय निर्वाचनमा प्राबोवो सुब्यान्टो र उपराष्ट्रपतिमा जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । निर्वाचन आयोग (केपीयू) ले बुधबारउनीहरू दुईजना निर्वाचित भएको घोषणा गरेको हो । आधिकारिक गणना अनुसार प्रबोवो–जिब्रानले ९ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन भने जिब्रान सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर