बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। युरो १ को खरिदर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।
यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७, कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५८ पैसा र बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर