एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड क्वार्टरफाइनलमा

काठमाडौं ।  एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड यूइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिकोले इन्टर मिलानलाई २–१ ले हरायो । समग्रमा ३–२ को नतिजासहित एट्लेटिको अन्तिम आठमा पुगेको हो । यस्तै, बोरुसिया डर्टमन्डले पीएसभीलाई २–० गोलले हरायो । आर्सनल, बार्सिलोना, बार्यन म्युनिख, पेरिस सेन्ट जर्मेइन, रियल मड्रिड र म्यान्चेस्टर सिटी यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर