बंगलादेश साफ यू–१६ विमेन्स च्याम्पियन

काठमाडौं । साफ यू–१६ विमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भारतलाई हराउँदै बंगलादेशले विजयी हासिल गरेको हो । यस प्रतियोगिताभन्दा अघिका विजेता बंगलादेशले आफ्नो विगतको उपाधिलाई निरन्तरता दिन सफल भएको छ ।
प्रतिक्रिया