कास्कीको पार्से केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । कास्कीको पार्से केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ३० मिनेटमा पार्से केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रले जनाए अनुसार ४ म्याग्निच्युडको भूकम्प गएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर