शिवरात्रिको साँझपख पशुपतिनाथ मन्दिरको झलक

काठमाडौं । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ। दिउँसो तीन बजेसम्म चार लाखभँदा बढी भक्तजनहरुले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति विकास कोषले जनाएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहेको छ। ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर