सरकारको प्रवक्ताको जिम्मेवारी पुन मन्त्री शर्मालाई
काठमाडौं । मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
आज बसेको पुनर्गठित मन्त्रिपरिषद पहिलो बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । शर्मा यसअघि पनि सरकारको प्रवक्ता थिइन् ।
प्रतिक्रिया