लुम्बिनी शिखर सम्मेलन स्थगित

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गरिने तय भएको नोबेल पुरकार विजेताहरूसहितको शिखर सम्मेलन स्थगित गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारणवश स्थगित गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर