रास्वपाको राजनीतिक निर्णय गर्ने अधिकार सभापतिलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले सत्ता गठबन्धनलाई लिएर तत्कालीन राजनीतिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ। सोमबार बिहान आकस्मिक बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर