सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा छ। युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा छ भने कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९९पैसा र बिक्रीदर ४३१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर