साफ यू–१६ महिला फुटबल : नेपाल र बंगलादेशबिच प्रतिपर्धा

काठमाडौं । साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेशबिच खेल हुँदैछ । उक्त खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ। उद्घाटन खेलमा शुक्रबार भारतले भुटानमाथि ७-० को जित निकालेको थियो।
साफ यू–१६ महिला फुटबलमा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिम सहभगी छन्। राउण्ड रविन प्रणालीअनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।
प्रतिक्रिया