राजधानीमा मिटरब्याज पीडितहरुको साङ्ले जुलुस

काठमाडौं । मिटरब्याज पीडितहरुले शुक्रबार साङ्ले जुलुस प्रदर्शन गरेका छन् । आफूहरुको मागको छिटो सुनुवाई गर्नुपर्ने भन्दै उनीहरुले साङ्लोले बाँधेरे जुलुस निकाले ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरीब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेलगायतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समितिले राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर