एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।  बुधबार  सुनको मूल्य घटेको छ। छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। मंगलबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर