नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टि– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८।५ ओभरमा १ सय ८६ रन बनाउँदा अलआउट भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर