सुनमा चार सय, चाँदीमा पाँच रुपैयाँ वृद्धि

काठमाडौं ।  सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।  आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर