वीरगञ्ज महानगरका केही ठाउँमा कर्फ्यू आदेश जारी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज  सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । गत फागुन ३ गते रौतहटको विषयलाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू  आदेश जारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर