सुनचाँदीको भाउमा वृद्धि

काठमाडौं ।  आज साताको पहिलो आइतबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर