कांग्रेसका २२ जना नेता हिन्दु राष्ट्रको मुद्दामा उभ्भिए

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा २२ जना नेताहरुले पार्टीलाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभ्याउन विशेष पूरक प्रस्ताव पेश गरेका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीलाई हिन्दुराष्ट्रको पक्षमा उभ्याउनु पर्ने भन्दै २२ जना नेताहरुको हस्ताक्षरसहितको पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् । कांग्रेसमा यतिबेला हिन्दु राष्ट्रको मुद्दा व्यापक उठिरहेको छ ।

हिन्दु राष्ट्रको पक्षमा उभिएका कांग्रेसका नेताहरू:-
शंकर भण्डारी
दिलेन्द्र बडू
पुष्पा भुसाल
देवेन्द्रराज कँडेल
प्रकाश रसाइली स्नेही
रंगमति शाही
विद्या तिमल्सिना
गेहेन्द्र गिरी
सीता देवकोटा
अर्जुनजंगबहादुर सिंह
सीता कुमारी
सारदा पौडेल
चम्पादेवी खड्का
नागिना यादव
नृपबहादुर बड
सञ्जय गौतम
भीम पराजुली
दिनेश कोइराला
मुक्ताकुमारी यादव
डा.डिला संग्रौला
इन्द्रबहादुर बानियाँ
शुक्रराज शर्मा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर