कुवेतविरुद्ध नेपालको शानदार जित

काठमाडौं । एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले ७४ रनको सामान्य लक्ष्य पाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन्।
प्रतिक्रिया