फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु

काठमाडौं ।  दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ । थप ४८ जना अझै हराइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर