ग्यास, पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको छ ।
यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । निगमका अनुसार बुधबार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु २.३२ ले बढेर भएको थियो । यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर