सुनको मूल्य गत चार दिनदेखि स्थिर

काठमाडौं ।  सुनको मूल्य  गत चार दिनदेखि स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार पनि १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

तेजाबी सुन पनि चार दिनयता १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको छ। बुधबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको महासंघले जनाएको छ। यसअनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर